Our Newsletter


Banchara

RRP:
Price:
$9.00
SKU:
BS 0017
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

बनचरा

दोर्जे छिरिङ

सन् 2005, पृष्ठ 44

ISBN 99933 43 66 8

US$ 9

 

काठका तस्करहरू अपराधी हुन्, जो काठ चोर्ने अपराध गर्छन्। उनीहरू रूख काट्छन् र यसो गरेर जङ्गल मास्ने काम गर्दछन्। जङ्गल मासियो भने जीवजन्तु मासिन्छन्। प्राकृतिक वातावरण खल्बलिन्छ। अनि मानवसभ्यताको जग हल्लिन्छ। त्यसैले जन्म भयो बनचराको, जो एक्लो पहरेदार बन्यो जङ्गलको। मानिसको भेषमा बनचरा एउटा अलौकिक शक्ति थियो, जसले एक-एक गरेर ठेगान लगाइदियो बदमासहरूलाई। दस गोरूको बल थियो त्यस बनचरामा ...


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...