Our Newsletter


Charalai Jutta

RRP:
Price:
$9.00
SKU:
BS 0010
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

चरालाई जुत्ता

रामकुमार पाँडे

वि‍.सं. 2058, पृष्ठ 42

ISBN 99933 36 09 2

US$ 9

 

चरालाई जुत्ताको कथावस्तु रोचक र केटाकेटीहरूलाई मन पर्ने खालको छ। चित्र यस किताबको महत्त्वपूर्ण पक्ष हो। कथालाई रोचक बनाउनुका साथसाथै केटाकेटीको कल्पनाशक्ति र सृजनशीलता बढाउनमा चित्रहरूको ठूलो भूमिका रहन्छ। आकर्षक चित्र भएको किताबले केटाकेटीहरूलाई मनोरञ्जन त दिन्छ नै, त्यसबाहेक अरू सीपहरूको विकास गर्नमा पनि सहयोग पुर्‍याउँछ। हाम्रो अनुभवमा केटाकेटीलाई कथा एकपटक पढेर या सुनेर पुग्दैन। उनीहरू घरिघरी किताब पल्टाउने गर्छन् र पटकपटक कथा सुन्न मन पराउँछन्। पढ्न नसक्ने र भर्खर अक्षर चिन्न थालेका केटाकेटीहरूलाई आमा-बाबु र शिक्षकले पढेर सुनाउनु जरुरी हुन्छ। यो कथा त्यसरी नै पढेर सुनाउनलायक कथा हो भन्ने हाम्रो धारणा छ।

Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...