Our Newsletter


Dayalu Rukh

RRP:
Price:
$9.00
SKU:
BS 0004
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

दयालु रूख

शेल सिल्भरस्टिन

वि‍.सं. 2057, पृष्ठ ३६

ISBN 99933 36 03 3

US$ 9

 

दयालु रूख नामक यो किताब अमेरीकी बालसाहित्यका लेखक शेल सिल्भरस्टिनले लेखेका हुन्। केटाकेटीको किताब रमाइलो हुनुपर्छ। यसले गर्दा केटाकेटीको रुचि पढ्नमा जाग्छ। दयालु रूख शीर्षकको यस कथामा एउटा रूख र केटाबीचको मित्रतालाई चित्रण गरिएको छ। सानो हुँदा केटो रूख चढ्छ, फल खान्छ र थाकेको बेला रूखको छहारीमा सुत्छ। तर केटो ठूलो हुँदै गएपछि रूखकहाँ आउन छाड्छ। यसरी यस कथाले मान्छे तथा प्रकृतिबीचको सम्बन्धलाई औँल्याउँदै मान्छेको स्वार्थीपनबारे सावधान गरिएको छ।


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...