Our Newsletter


Gajarko Haluwa

RRP:
Price:
$9.00
SKU:
BS0006
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

गाजरको हलुवा

रबिन नेपाली

वि‍.सं. 2058, पृष्ठ 44

ISBN 99933 36 05 X

US$ 9

 

युवा साहित्यकार रबिन नेपालीद्वारा लेखिएको यस पुस्तकमा पशुहरूमा मानव चरित्र आरोपित गरेर एउटा रमाइलो कथा हालिएको छ। युस पुस्तकले २०५७ को पहिलो पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार समेत प्राप्त गर्‍यो। यो पुस्तक पढेर के शिक्षा पायौ त भन्ने उपदेशात्मक आग्रह यस पुस्तकमा राखिएको छैन। त्यति हुँदाहुँदै पनि आपसी सहयोग र सद्भावको सन्देशचाहिँ यहाँ अवश्य पाइन्छ, जो यस किताबको सबैभन्दा बलियो पक्षा हो।


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...