Our Newsletter


Gham-Pani

RRP:
Price:
$9.00
SKU:
BS 0014
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

घाम-पानी

माधव घिमिरे

वि‍.सं. 2058, पृष्ठ 28

ISBN 99933 36 14 9

US$ 9

 

कविवर माधव घिमिरेद्वारा रचित कविताहरू सरल, सरस, मनलाई छुने र भाका हालेर गाउँ-गाउँ लाग्ने खालका छन्। यी कविताहरू नपढ्ने र नगुनगुनाउने नेपाली विद्यार्थीहरू सायदै होलान्। गाउँछ गीत नेपाली भन्ने राष्ट्रिय गीतलाई त नेपालीहरूको साँच्चिकै राष्ट्रिय गीत भन्न सुहाउनेछ। यस गीतका गेडा र भाका दुवैसित अपरिचित नेपाली कमै होलान्। साना बालबालिकाहरूले पाठ्यक्रममा परेका विद्यालयमा पढाइने पुस्तकहरू मात्र होइन त्यसबाहिरका किताबहरू पनि पढ्नुपर्छ भन्ने मान्यता बाल संसारको छ। त्यसका लागि पुस्तकहरू पनि मन रमाउने, मनलाई समाउने खालका हुनुपर्दछ। घाम-पानी त्यस गुणले सम्पन्न पुस्तक हो।


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...