Our Newsletter


Jahaji Sindabad

RRP:
Price:
$9.00
SKU:
BS 0013
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

जहाजी सिन्दबाद

भिक्टर प्रधान

वि‍.सं. 2058, पृष्ठ 132

ISBN 99933 36 12 2

US$ 9

 

जहाजी सिन्दबादको कथा विश्वप्रसिद्ध कथा शृङ्खला अरबका रातहरू कै एउटा कडी हो। धेरै समयसम्म मौखिक आख्यानका रूपमा प्रचलित यी कथाहरूमा धेरै पाठान्तर पाइएका छन् र ती अनेक भाषामा छापिएका छन्। 

 

अरबका रातहरूकै एक हिस्सा भईकन पनि सिन्दबादका कथाहरूले विश्वसाहित्यमा एउटा छुट्टै र विशिष्ट स्थान ओगटेका छन्। सात-सातपटकको समुद्री यात्राको सिलसिलामा सिन्दबादले भोग्नुपरेका अनौठा र विस्मयकारी घटनाक्रमका बयान पढ्दा के वयस्क के बालक सबैले रोमाञ्च र कौतुहलका साथै आनन्दको अनुभूति गर्दछन्।


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...