Our Newsletter


Janta Jageka Bela

RRP:
Price:
$18.00
SKU:
HBN0006
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

जनता जागेका बेला

कियोको ओगुरा

सन् २००४, पृष्ठ x+२७६

ISBN: 99933 43 47 1

US$ 18

 

वि.सं. २०४६ सालमा देश हल्लने र सत्ता पल्टने गरी जनता जागेका थिए। ६० दिनसम्म चलेको त्यस ऐतिहासिक जनआन्दोलनमा खास गरी काठमाडौँ उपत्यका र जनकपुर तथा अरू केही ठाउँका जनता कसरी उर्ले, कुन ठाउँमा कति शहीद भए र कुन सहरमा जनताको रगत कसरी पोतियो आदि विवरण चित्रवत् शैलीमा लेखिएको छ। कियोको ओगुरा जापानी पत्रकार हुन्। उनी जनआन्दोलनका बेला काठमाडौँमा थिइन् र त्यस समय भएका घटनाहरूलाई उनले आफ्नै आँखाले देखेकी थिइन्। लगभग एक हजार व्यक्तिहरूसित अन्तर्वार्ता गरी तयार पारिएको यो किताब पहिले जापानी भाषामा छापिएको थियो। पछि अङ्ग्रेजी भाषा हुँदै यो नेपालीमा पनि आएको हो। अङ्ग्रेजी संस्करणमा नभएका जानकारीहरू पनि नेपाली संस्करणमा परेका छन्।


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...