Our Newsletter


Lahureka Katha

RRP:
Price:
$15.00
SKU:
HBN0004
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

लाहुरेका कथा

वसन्त थापा, मोहन मैनाली (सम्पादन)

सन् २००२, पृष्ठ xiv+१५०

ISBN: 99933 13 20 3

US$ 15

 

ब्रिटिस साम्राज्यको सेवक बनेर नेपाली किसानका छोराहरूले दुईदुईओटा विश्वयुद्ध बेहोरे। विदेशी सरकारका लागि बिराना ठाउँहरूमा अपरिचित शत्रुहरूसित लड्ने ती हजारौँहजार गोर्खा सैनिकहरूको कथा र व्यथा धेरैले सुन्न पाएका छैनन्। उनीहरू कसरी भर्ती भए, रहर वा करले? कालको मुखबाट जिउँदै कसरी फर्किए? लाहुरे भएर उनीहरूले के पाए र के गुमाए?

जेठामा ९१ वर्षका मनबहादुर राई र कान्छामा ६६ वर्षका रामबहादुर लिम्बूजस्ता दोस्रो विश्वयुद्धमा लडेका गोर्खा सैनिकहरूको आत्मकथा यहाँ सँगालिएका छन्, जो विस्मयकारीसाथै हृदयस्पर्शी छन्।


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

Related Products

You Recently Viewed...