Our Newsletter


Madan Gatha

RRP:
Price:
$13.00
SKU:
HBN0005
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

मदन गाथा

कमल दीक्षित

सन् २००३, पृष्ठ xviii+१३२

ISBN: 99933 43 53 6

US$ 13

 

यो पुस्तक एक सय वर्षभन्दा लामो राणाशासनको पछिल्लो कालको सामाजिक, आर्थिक र राजनीतिक परिवेशलाई उजागर गर्ने संस्मरणात्मक निबन्धहरूको सँगालो हो। मदनशमशेर र रानी जगदम्बा नेपाली भाषा र साहित्य जगतमा प्रसिद्ध नाम हुन्। यस पुस्तकमा सँगालिएका निबन्धहरू यिनीहरूका जीवनका वरिपरि घुमेका छन्। उस बेलाको दरबारभित्र चियाउन चाहने जो कोहीका लागि यो चाखलाग्दो सामग्री बनेको छ।


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...