Our Newsletter


Maile Dekheko Nepal

RRP:
Price:
$19.00
SKU:
HBN0009
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

मैले देखेको नेपाल

हर्क गुरुङ

सन् २००७, पृष्ठ xxii+३०८

ISBN:  99933 43 88 2

US$ 19

 


नेपालका कुना-कन्दरा, पहाड-पर्वत, भावर र दून पैदल हिँडेरै पुग्ने थोरै नेपालीहरूमा पर्छन् हर्क गुरुङ। हिँड्नु त एउटा पहाडी गाउँमा जन्मेका उनको बाल्यकालको नियति नै थियो। तर विदेशमा पढेर आएपछि पनि उनले नेपाल यात्रालाई आफ्नो पहिलो प्राथमिकता बनाए। उनका लागि त्यस्तो यात्रा आफ्नो जन्मभूमिलाई नजिकबाट हेर्ने, बुझ्ने र चिन्ने उपाय थियो र थियो व्यावहारिक अध्ययनको एउटा महत्त्वपूर्ण पाटो। सन् १९६३ देखि १९७८ का अवधिमा कहिले सोद्देश्य र कहिले खाँट्टी घुमक्कडीका हिसाबले उडेर, गुडेर र धेरैजसो चाहिँ हिँडेरै गरिएका यी यात्राहरूबाट उनका चिन्तनधारामा परेका छाप उनका लेखाइ, विश्लेषण र उनले कोरेका मुलुकका योजनाहरूमा अभिव्यक्त भएका पाइन्छन्। यस पुस्तकमा समेटिएका आलेखहरू सामान्य यात्रा वृत्तान्त मात्र नभई नेपालको भौतिक भूगोल र सामाजिक सांस्कृतिक परिवेशबारे एक विलक्षण विद्वानका गहन टिप्पणीहरू हुन्। ...

Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...