Our Newsletter


Nepal: Hindu Adhirajyako Itihaas (Part I)

RRP:
Price:
$22.00
SKU:
HBN0007
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

नेपाल

हिन्दू अधिराज्यको इतिहास (पहिलो खण्ड)

सिल्भाँ लेभी

सन् २००५, पृष्ठ xxxiv +२६०

ISBN: 99933 43 70 6

US$ 22

 

सिल्भाँ लेभी पूर्वीय संस्कृति र इतिहासका ख्यातिप्राप्त फ्रान्सेली विद्वान हुन्। उनी सबभन्दा पहिले सन् १८९८ मा नेपाल आएका थिए। उनको नेपाल बसाइको अवधि दुई महिना मात्र थियो, त्यो पनि काठमाडौँ उपत्यकामा सीमित। बसाइ छोटो अवधिको भए पनि उनको अध्ययन र अनुसन्धान गहन थियो। त्यसैको परिणामस्वरूप सन् १९०५ मा यो विशद कृति तीन भागमा प्रकाशित भयो। इतिहास भनेको शासकहरूको वंशावली र स्तुति मात्र होइन भन्ने मान्यता राख्ने सिल्भाँ लेभीको यस कृतिलाई एक शताब्दीअघिको नेपालको सांस्कृतिक राजनीतिक अवस्थाको विद्वतापूर्ण विश्लेषण मानिन्छ। सोझै फ्रान्सेली भाषाबाट नेपालीमा गरिएको प्रस्तुत अनुवाद त्यसै कृतिको पहिलो खण्डको हो।

Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...