Our Newsletter


Nepalko Chinari

RRP:
Price:
$21.00
SKU:
HBN0001
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

नेपालको चिनारी

टोनी हागन

सन् २००१, पृष्ठ viii +११२

ISBN:  99933 13 13 0

US$ 21

 

स्वीस भूगर्भशास्त्री टोनी हागन मोहनशमशेर प्रधानमन्त्री छँदा विशेषज्ञका रूपमा नेपाल आएका थिए। राणा शासकहरूले चाहेझैँ उनले सुनखानी त पत्ता लगाउन सकेनन् तर प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी नेपालको अपूर्व सुन्दरता पत्ता लगाए। टोनी हागनले ९ वर्षसम्म नेपालको तराई, पहाड र हिमालका कुनाकाप्चा चहारेपछि छापे सचित्र पुस्तक नेपालः द किङ्गडम इन द हिमालय। त्यसैको नेपाली अनुवाद हो नेपालको चिनारी। नेपालको कृषि, यातायात, उद्योग-व्यापार, जलस्रोतका साथै इतिहास र संस्कृतिको चित्रण गरिएको यस पुस्तकमा सन् १९९८ सम्मका तथ्याङ्कहरूसमेत समाविष्ट छन्। अङ्ग्रेजीबाहेक जर्मन, फ्रान्सेली र जापानी भाषामा प्रकाशित भइसकेको यो पुस्तक पहिलोपल्ट नेपाली भाषामा प्रकाशित भएको छ।


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...