Our Newsletter


Ramaila Balkatha

RRP:
Price:
$9.00
SKU:
BS 0007
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

रमाइला बालकथा

सङ्कलनः विमलकृष्ण श्रेष्ठ

वि‍.सं. 2058, पृष्ठ 64

ISBN 99933 36 06 8

US$ 9

 

किस्सा कहानी सुन्न र पढ्न सबैलाई मन पर्छ। केटाकेटीहरूको हकमा त यो कुरा झनै लागू हुन्छ। गाउँखाने कथादेखि लिएर दन्त्यकथासम्म, परिकथादेखि ऐतिहासिक कथासम्म, विज्ञानकथादेखि आधुनिक कथासम्म सबै खालका कथा सुन्न र पढ्न केटाकेटीहरू रुचाउँछन्। राम्रो कथाले उनीहरूको कलिलो मस्तिष्कमा गहिरो प्रभाव पार्दछ। कथा पढेर उनीहरू कल्पनाको उडान भर्न सिक्दछन्, सृजनाको संसारमा डुबुल्की मार्न जान्दछन्, आफू वरिपरिको परिवेशलाई बुझ्न सक्दछन्। अनि आफ्नो जिज्ञासा र ज्ञानको क्षितिजलाई पनि फराकिलो पार्दछन्। सबभन्दा मुख्य कुरा त कथा पढ्दा उनीहरू रमाइलो अनुभव गर्दछन्।


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

Related Products

You Recently Viewed...