Our Newsletter


Sabai Jaatko Phoolbari

RRP:
Price:
$15.00
SKU:
HBN0003
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

सबै जातको फूलबारी

डोरबहादुर विष्ट

सन् २००२, पृष्ठ xx +१२८

ISBN: 99933 13 18 1

US$ 15

 

नेपाल धेरै सानो छ क्षेत्रफलका हिसाबले। यसले ओगटेको भूभाग केवल १४७,१८१ वर्गकिलोमिटर हो। तर नेपाल नामको यस बगैँचाभित्र अनेकन् रङ्गीबिरङ्गी जातका फूलहरू फुलेका छन्। ती प्रत्येक फूलको आफ्नै रङ, आफ्नै सुगन्ध र आफ्नै सौन्दर्य छ। आजको खाँचो एउटा बोटले अर्को बोटलाई सेप नपारोस् र सबै बोटले हुर्कने समान अवसर पाऊन् भन्ने हो। त्यसका लागि एकले अर्कालाई चिन्नु र बुझ्नुपर्छ। त्यही बुझाइबाट आपसी समझदारी, सद्‍भाव र आदर उत्पन्न हुन सक्छ। समाजशास्त्री डोरबहादुर विष्टको प्रयत्न यिनै फूललाई चिनाउने र तिनको सुवासलाई फैलाउने रहेको छ। चित्रकार जान साल्टरद्वारा कोरिएका नेपाली अनुहारका रेखाचित्रहरूले गर्दा पुस्तक झनै गहकिलो र आकर्षक बन्न पुगेको छ।


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...