प्रारब्ध र पुरुषार्थः आत्मकथा

प्रारब्ध र पुरुषार्थः आत्मकथा

$50.00

Qty:
Compare
SKU: HBN 020 Categories: ,

Description

प्रारब्ध र पुरुषार्थः आत्मकथा

हृषीकेश शाह

सन् २०१४, पृष्ठ २4४

ISBN: 978 9937 597 10 4

US$ 18

हृषीकेश शाह (सन् १९२५२००२)
अनेक पाटा भएको हीरा जस्ता थिए। एक होइन धेरै परिचय बोकेका उनलाई मानिसहरू उद्भट
विद्वान्
, कुशाग्र कूटनीतिज्ञ, उर्वर
लेखक
, कुशल राजनीतिज्ञ, चिन्तक, नागरिक
समाजका अगुवा र मानवअधिकारवादी भनेर चिन्दथे। यी सबै विशेषण उनले राष्ट्रिय
रङ्गमञ्चमा लामो तथा क्रियाशील भूमिका खेलेर कमाएका थिए। उनको सार्वजनिक जीवन जति
विविध रङयुक्त थियो त्यति नै बहुरङ्गी उनको निजी जीवन थियो। आत्मकथनमा आधारित उनको
यस आत्मकथाले व्यक्तिका रूपमा उनलाई बुझ्न सघाउँछ। त्यस बाहेक यसमा उनी हुर्के बढेको
सामाजिक-राजनीतिक परिवेश प्रतिबिम्बित भएको छ।

Additional information

Weight 350.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “प्रारब्ध र पुरुषार्थः आत्मकथा”

Your email address will not be published. Required fields are marked *

X