ब्रिटिस साम्राज्यका नेपाली मोहराः गोर्खा भर्तीको नालीबेली

ब्रिटिस साम्राज्यका नेपाली मोहराः गोर्खा भर्तीको नालीबेली

$21.00

Qty:
SKU: HBN 016 Categories: ,

Description

ब्रिटिस साम्राज्यका नेपाली मोहराः गोर्खा भर्तीको नालीबेली
झलक सुवेदी
२०१२, पृष्ठ २८८
ISBN: 978 9937 587 02 0
Price: US$ 21

नेपाल राष्ट्रको इतिहास र नेपाली समाजमा गोर्खा भर्ती वा लाहुरे संस्कृतिले ठूलो प्रभाव पारेको छ। यसको समग्र प्रभावबारे लेखिएको यो पुस्तक विषयले गैरआख्यान भईकन पनि आख्यानको स्वाद दिने खालको छ। यसले गोर्खा भर्तीको इतिहास मात्र नभई सटिक र गहकिलो विश्लेषण पनि गरेको छ।
____________________________________________________

झलक सुवेदी सिद्धहस्त लेखक हुन्। उनी पत्रकारिता र स्वतन्त्र लेखन दुवैमा उत्तिकै भिजेका छन् र उनका राजनीति, अर्थशास्त्र र साहित्यसँग सम्बन्धित अनुसन्धनात्मक फुटकर रचनाहरू पत्रपत्रिकामा प्रशस्तै निस्किरहन्छन्। नेपाली विद्यार्थी आन्दोलनको आधा शताब्दी शीर्षकको उनको पहिलो पुस्तकाकार कृति यसअघि प्रकाशित भइसकेको छ। उनको तीन वर्ष लामो परिश्रम र अनुसन्धानको प्रतिफल हो यो पुस्तक।

Additional information

Weight 350.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “ब्रिटिस साम्राज्यका नेपाली मोहराः गोर्खा भर्तीको नालीबेली”

Your email address will not be published. Required fields are marked *