Charalai Jutta

Charalai Jutta

$9.00

Qty:
Compare
SKU: BS 0010 Category:

Description

चरालाई जुत्ता

रामकुमार पाँडे

वि‍.सं. 2058, पृष्ठ 42

ISBN
99933 36 09 2

US$ 9

 

चरालाई
जुत्ता
को कथावस्तु रोचक र केटाकेटीहरूलाई मन पर्ने खालको छ। चित्र
यस किताबको महत्त्वपूर्ण पक्ष हो। कथालाई रोचक बनाउनुका साथसाथै केटाकेटीको
कल्पनाशक्ति र सृजनशीलता बढाउनमा चित्रहरूको ठूलो भूमिका रहन्छ। आकर्षक चित्र भएको
किताबले केटाकेटीहरूलाई मनोरञ्जन त दिन्छ नै
, त्यसबाहेक अरू सीपहरूको विकास गर्नमा पनि सहयोग पुर्‍याउँछ।
हाम्रो अनुभवमा केटाकेटीलाई कथा एकपटक पढेर या सुनेर पुग्दैन। उनीहरू घरिघरी किताब
पल्टाउने गर्छन् र पटकपटक कथा सुन्न मन पराउँछन्। पढ्न नसक्ने र भर्खर अक्षर चिन्न
थालेका केटाकेटीहरूलाई आमा-बाबु र शिक्षकले पढेर सुनाउनु जरुरी हुन्छ। यो कथा
त्यसरी नै पढेर सुनाउनलायक कथा हो भन्ने हाम्रो धारणा छ।

Additional information

Weight 100.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Charalai Jutta”

Your email address will not be published. Required fields are marked *

X