Janta Jageka Bela

Janta Jageka Bela

$40.00

Qty:
Compare
SKU: HBN0006 Categories: ,

Description

जनता जागेका बेला

कियोको ओगुरा

सन् २००४, पृष्ठ x+२७६

ISBN: 99933 43
47 1

US$
40

 

वि.सं. २०४६ सालमा देश हल्लने र सत्ता पल्टने गरी जनता जागेका
थिए। ६० दिनसम्म चलेको त्यस ऐतिहासिक जनआन्दोलनमा खास गरी काठमाडौँ उपत्यका र जनकपुर
तथा अरू केही ठाउँका जनता कसरी उर्ले
, कुन ठाउँमा कति शहीद भए र कुन सहरमा जनताको
रगत कसरी पोतियो आदि विवरण चित्रवत् शैलीमा लेखिएको छ। कियोको ओगुरा जापानी पत्रकार
हुन्। उनी जनआन्दोलनका बेला काठमाडौँमा थिइन् र त्यस समय भएका घटनाहरूलाई उनले आफ्नै
आँखाले देखेकी थिइन्। लगभग एक हजार व्यक्तिहरूसित अन्तर्वार्ता गरी तयार पारिएको यो
किताब पहिले जापानी भाषामा छापिएको थियो। पछि अङ्ग्रेजी भाषा हुँदै यो नेपालीमा पनि
आएको हो। अङ्ग्रेजी संस्करणमा नभएका जानकारीहरू पनि नेपाली संस्करणमा परेका छन्।

Additional information

Weight 320.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Janta Jageka Bela”

Your email address will not be published. Required fields are marked *

X