Lahureka Katha

Lahureka Katha

$15.00

Qty:
Compare
SKU: HBN0004 Categories: ,

Description

लाहुरेका कथा

वसन्त थापा, मोहन मैनाली (सम्पादन)

सन् २००२, पृष्ठ xiv+१५०

ISBN: 99933 13
20 3

US$ 15

 

ब्रिटिस साम्राज्यको सेवक बनेर नेपाली किसानका छोराहरूले दुईदुईओटा
विश्वयुद्ध बेहोरे। विदेशी सरकारका लागि बिराना ठाउँहरूमा अपरिचित शत्रुहरूसित लड्ने
ती हजारौँहजार गोर्खा सैनिकहरूको कथा र व्यथा धेरैले सुन्न पाएका छैनन्। उनीहरू कसरी
भर्ती भए
, रहर वा
करले
? कालको
मुखबाट जिउँदै कसरी फर्किए
? लाहुरे भएर उनीहरूले के पाए र के गुमाए?

जेठामा ९१ वर्षका मनबहादुर राई र कान्छामा ६६ वर्षका रामबहादुर
लिम्बूजस्ता दोस्रो विश्वयुद्धमा लडेका गोर्खा सैनिकहरूको आत्मकथा यहाँ सँगालिएका छन्
, जो विस्मयकारीसाथै
हृदयस्पर्शी छन्।

Additional information

Weight 220.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Lahureka Katha”

Your email address will not be published. Required fields are marked *

X