Madan Gatha

Madan Gatha

$13.00

Qty:
Compare
SKU: HBN0005 Categories: ,

Description

मदन गाथा

कमल दीक्षित

सन् २००३, पृष्ठ xviii+१३२

ISBN: 99933 43
53 6

US$ 13

 

यो पुस्तक एक सय वर्षभन्दा लामो राणाशासनको पछिल्लो कालको सामाजिक, आर्थिक र राजनीतिक
परिवेशलाई उजागर गर्ने संस्मरणात्मक निबन्धहरूको सँगालो हो। मदनशमशेर र रानी जगदम्बा
नेपाली भाषा र साहित्य जगतमा प्रसिद्ध नाम हुन्। यस पुस्तकमा सँगालिएका निबन्धहरू यिनीहरूका
जीवनका वरिपरि घुमेका छन्। उस बेलाको दरबारभित्र चियाउन चाहने जो कोहीका लागि यो चाखलाग्दो
सामग्री बनेको छ।

Additional information

Weight 240.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Madan Gatha”

Your email address will not be published. Required fields are marked *

X