Nila Dolphinharuko Tapu

Nila Dolphinharuko Tapu

$10.00

Qty:
Compare
SKU: BS 0011 Category:

Description

नीला डल्फिनहरूको टापु

स्कट ओडेल

वि‍.सं. 2058, पृष्ठ 42

ISBN
99933 36 10 6

US$ 10

 

प्रशान्त महासागरमा अवस्थित ठूलो माछोजस्तो आकारको
एउटा टापुमा कुनै समय आदिवासी इन्डियनहरू बस्थे। सन् 1835 मा त्यहाँका पूरै
बासिन्दा जहाज चढेर अन्यत्र बसाइँ सर्दा एउटा किशोरीचाहिँ टापुमा अलपत्र छाडिन गई।
त्यसरी छाडिएकी त्यो केटी 18 वर्षसम्म त्यस निर्जन टापुमा अनेक दुःख र कष्ट झेल्दै
एक्लै बस्न बाध्य भई।

 

नीला डल्फिनहरूको टापु कराना नामकी त्यस
केटीले जिउँदो रहनका लागि गरेको अद्भुत सङ्घर्षको मर्मस्पर्शी कथा हो।

Additional information

Weight 220.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Nila Dolphinharuko Tapu”

Your email address will not be published. Required fields are marked *

X