Ramaila Balkatha

Ramaila Balkatha

$9.00

Qty:
Compare
SKU: BS 0007 Category:

Description

रमाइला बालकथा

सङ्कलनः विमलकृष्ण श्रेष्ठ

वि‍.सं. 2058, पृष्ठ 64

ISBN
99933 36
06 8

US$ 9

 

किस्सा कहानी सुन्न र पढ्न सबैलाई मन पर्छ।
केटाकेटीहरूको हकमा त यो कुरा झनै लागू हुन्छ। गाउँखाने कथादेखि लिएर
दन्त्यकथासम्म
, परिकथादेखि ऐतिहासिक कथासम्म, विज्ञानकथादेखि आधुनिक
कथासम्म सबै खालका कथा सुन्न र पढ्न केटाकेटीहरू रुचाउँछन्। राम्रो कथाले उनीहरूको
कलिलो मस्तिष्कमा गहिरो प्रभाव पार्दछ। कथा पढेर उनीहरू कल्पनाको उडान भर्न
सिक्दछन्
, सृजनाको संसारमा डुबुल्की मार्न जान्दछन्, आफू वरिपरिको परिवेशलाई बुझ्न
सक्दछन्। अनि आफ्नो जिज्ञासा र ज्ञानको क्षितिजलाई पनि फराकिलो पार्दछन्। सबभन्दा
मुख्य कुरा त कथा पढ्दा उनीहरू रमाइलो अनुभव गर्दछन्।

Additional information

Weight 160.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Ramaila Balkatha”

Your email address will not be published. Required fields are marked *

X