Sabai Jaatko Phoolbari

Sabai Jaatko Phoolbari

$15.00

Qty:
Compare
SKU: HBN0003 Categories: ,

Description

सबै जातको फूलबारी

डोरबहादुर विष्ट

सन् २००२, पृष्ठ xx +१२८

ISBN: 99933 13
18 1

US$ 15

 

नेपाल धेरै सानो छ क्षेत्रफलका हिसाबले। यसले ओगटेको भूभाग केवल
१४७
,१८१ वर्गकिलोमिटर
हो। तर नेपाल नामको यस बगैँचाभित्र अनेकन् रङ्गीबिरङ्गी जातका फूलहरू फुलेका छन्। ती
प्रत्येक फूलको आफ्नै रङ
, आफ्नै सुगन्ध र आफ्नै सौन्दर्य छ। आजको खाँचो एउटा बोटले अर्को
बोटलाई सेप नपारोस् र सबै बोटले हुर्कने समान अवसर पाऊन् भन्ने हो। त्यसका लागि एकले
अर्कालाई चिन्नु र बुझ्नुपर्छ। त्यही बुझाइबाट आपसी समझदारी
, सद्‍भाव र आदर
उत्पन्न हुन सक्छ। समाजशास्त्री डोरबहादुर विष्टको प्रयत्न यिनै फूललाई चिनाउने र तिनको
सुवासलाई फैलाउने रहेको छ। चित्रकार जान साल्टरद्वारा कोरिएका नेपाली अनुहारका रेखाचित्रहरूले
गर्दा पुस्तक झनै गहकिलो र आकर्षक बन्न पुगेको छ।

Additional information

Weight 240.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Sabai Jaatko Phoolbari”

Your email address will not be published. Required fields are marked *

X