भाग्यवाद र विकासः आधुनिकीकरण हेतु नेपालको जमर्को

भाग्यवाद र विकासः आधुनिकीकरण हेतु नेपालको जमर्को

$18.00

Qty:
Compare
Categories: ,

Description

भाग्यवाद र विकासः आधुनिकीकरण हेतु नेपालको जमर्को
डोरबहादुर विष्ट
2020, pp. 204
ISBN: 978 9937 0 7010 2
US$ 18

मानवशास्त्री डोरबहादुर विष्टको बहुप्रतिक्षित र बहुचर्चित पुस्तक Fatalism and Development को नेपाली अनुवाद
भाग्यवाद र विकास प्रकाशित भएको छ।

“भाग्यवादमाथिको यस्तो गहिरो विश्वासले मिहिनेत गरी खाने संस्कार र केही हासिल गर्ने उत्प्रेरणाको भावनालाई नष्ट पारिदियो। …
अहिले पनि चाकरी प्रथा यहाँको सामाजिक जीवनको अभिन्न अंग भएर रहेको छ र सरकारको हरेक तहमा चाकरी प्रथा रहेको प्रष्ट देखिन्छ।
चाकरीकै दबाबमा परेर निर्णय लिइन्छ र नियुक्ति गरिन्छ, कुनै विषय वा व्यक्तिको निष्पक्ष र वस्तुनिष्ठ मूल्यांकनका आधारमा होइन ।” …

– यस किताबका अंश

Reviews

There are no reviews yet.

Be the first to review “भाग्यवाद र विकासः आधुनिकीकरण हेतु नेपालको जमर्को”

Your email address will not be published. Required fields are marked *

X