Description
सबै जातको फूलबारी
डोरबहादुर विष्ट
सन् २००२, पृष्ठ xx +१२८
ISBN: 99933 13
18 1
US$ 15
नेपाल धेरै सानो छ क्षेत्रफलका हिसाबले। यसले ओगटेको भूभाग केवल
१४७,१८१ वर्गकिलोमिटर
हो। तर नेपाल नामको यस बगैँचाभित्र अनेकन् रङ्गीबिरङ्गी जातका फूलहरू फुलेका छन्। ती
प्रत्येक फूलको आफ्नै रङ, आफ्नै सुगन्ध र आफ्नै सौन्दर्य छ। आजको खाँचो एउटा बोटले अर्को
बोटलाई सेप नपारोस् र सबै बोटले हुर्कने समान अवसर पाऊन् भन्ने हो। त्यसका लागि एकले
अर्कालाई चिन्नु र बुझ्नुपर्छ। त्यही बुझाइबाट आपसी समझदारी, सद्भाव र आदर
उत्पन्न हुन सक्छ। समाजशास्त्री डोरबहादुर विष्टको प्रयत्न यिनै फूललाई चिनाउने र तिनको
सुवासलाई फैलाउने रहेको छ। चित्रकार जान साल्टरद्वारा कोरिएका नेपाली अनुहारका रेखाचित्रहरूले
गर्दा पुस्तक झनै गहकिलो र आकर्षक बन्न पुगेको छ।
Reviews
There are no reviews yet.