Nepalko Chinari

Nepalko Chinari

$40.00

Qty:
Compare
SKU: HBN0001 Categories: ,

Description

नेपालको चिनारी

टोनी हागन

सन् २००१, पृष्ठ viii +११२

ISBN:  99933 13 13 0

US$ 40

 

स्वीस भूगर्भशास्त्री टोनी हागन मोहनशमशेर प्रधानमन्त्री छँदा
विशेषज्ञका रूपमा नेपाल आएका थिए। राणा शासकहरूले चाहेझैँ उनले सुनखानी त पत्ता लगाउन
सकेनन् तर प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी नेपालको अपूर्व सुन्दरता पत्ता लगाए।
टोनी हागनले ९ वर्षसम्म नेपालको तराई
, पहाड र हिमालका कुनाकाप्चा चहारेपछि छापे
सचित्र पुस्तक नेपालः द किङ्गडम इन द हिमालय। त्यसैको नेपाली अनुवाद हो नेपालको
चिनारी।
नेपालको कृषि
, यातायात, उद्योगव्यापार, जलस्रोतका साथै
इतिहास र संस्कृतिको चित्रण गरिएको यस पुस्तकमा सन् १९९८ सम्मका तथ्याङ्कहरूसमेत समाविष्ट
छन्। अङ्ग्रेजीबाहेक जर्मन
, फ्रान्सेली र जापानी भाषामा प्रकाशित भइसकेको यो पुस्तक पहिलोपल्ट
नेपाली भाषामा प्रकाशित भएको छ।

Additional information

Weight 280.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Nepalko Chinari”

Your email address will not be published. Required fields are marked *

X