Dayalu Rukh

Dayalu Rukh

$40.00

Qty:
Compare
SKU: BS 0004 Category:

Description

दयालु रूख

शेल सिल्भरस्टिन

वि‍.सं. 2057, पृष्ठ ३६

ISBN
99933 36 03 3

US$ 40

 

दयालु रूख नामक यो किताब अमेरीकी बालसाहित्यका लेखक शेल
सिल्भरस्टिनले लेखेका हुन्। केटाकेटीको किताब रमाइलो हुनुपर्छ। यसले गर्दा केटाकेटीको
रुचि पढ्नमा जाग्छ। दयालु रूख शीर्षकको यस कथामा एउटा रूख र केटाबीचको मित्रतालाई चित्रण
गरिएको छ। सानो हुँदा केटो रूख चढ्छ
, फल खान्छ र थाकेको बेला रूखको
छहारीमा सुत्छ। तर केटो ठूलो हुँदै गएपछि रूखकहाँ आउन छाड्छ। यसरी यस कथाले मान्छे
तथा प्रकृतिबीचको सम्बन्धलाई औँल्याउँदै मान्छेको स्वार्थीपनबारे सावधान गरिएको छ।

Additional information

Weight 160.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Dayalu Rukh”

Your email address will not be published. Required fields are marked *

X