Gajarko Haluwa

Gajarko Haluwa

$9.00

Qty:
Compare
SKU: BS0006 Category:

Description

गाजरको हलुवा

रबिन नेपाली

वि‍.सं. 2058, पृष्ठ 44

ISBN
99933 36 0
5 X

US$
9

 

युवा साहित्यकार रबिन नेपालीद्वारा लेखिएको यस पुस्तकमा
पशुहरूमा मानव चरित्र आरोपित गरेर एउटा रमाइलो कथा हालिएको छ। युस पुस्तकले २०५७
को पहिलो
पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार समेत
प्राप्त गर्‍यो।
यो पुस्तक पढेर के शिक्षा पायौ त
भन्ने उपदेशात्मक आग्रह यस पुस्तकमा राखिएको छैन। त्यति हुँदाहुँदै पनि आपसी सहयोग
र सद्भावको सन्देशचाहिँ यहाँ अवश्य पाइन्छ, जो यस किताबको सबैभन्दा बलियो पक्षा
हो।

Additional information

Weight 160.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Gajarko Haluwa”

Your email address will not be published. Required fields are marked *

X