Ghar

Ghar

$40.00

Qty:
Compare
SKU: BS 0009 Category:

Description

घर

विमलकृष्ण श्रेष्ठ

वि‍.सं. 2058, पृष्ठ 24

ISBN
99933 36 08 4

US$ 40

 

घर  केटाकेटीको कलिलो मस्तिष्कलाई ध्यानमा राखेर लेखिएको
कविताको किताब हो। यसको विषयवस्तु र भाषा दुवै सरल छन्। प्रत्येक प्राणीको आफ्नो
रहने ठाउँ हुन्छ
, जसलाई हामी सामान्यतया घर भन्छौँ। कविले यस किताबमा यही
कुरो आफ्नो कवितामार्फत भन्न खोजेका छन्। हामी मानिसहरूका मात्र होइन
पशुपंक्षीहरूको पनि घर हुन्छ। यिनीहरूका घरलाई हामी गुँड
, दुलो, टोडको, घार, खोर आदि भन्ने गर्छौं।
त्यही कुरा साँवा अक्षर छिचोलेका सात-आठ वर्ष उमेरका केटाकेटीलाई रमाइलो तरिकाले
कविताका माध्यमबाट बुझाउन खोजिएको छ।

Additional information

Weight 60.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Ghar”

Your email address will not be published. Required fields are marked *

X