Gham-Pani

Gham-Pani

$9.00

Qty:
Compare
SKU: BS 0014 Category:

Description

घाम-पानी

माधव घिमिरे

वि‍.सं. 2058, पृष्ठ 28

ISBN
99933 36 14 9

US$ 9

 

कविवर माधव घिमिरेद्वारा रचित कविताहरू सरल, सरस, मनलाई छुने र भाका
हालेर गाउँ-गाउँ लाग्ने खालका छन्। यी कविताहरू नपढ्ने र नगुनगुनाउने नेपाली
विद्यार्थीहरू सायदै होलान्।
गाउँछ गीत नेपाली भन्ने राष्ट्रिय गीतलाई त
नेपालीहरूको साँच्चिकै राष्ट्रिय गीत भन्न सुहाउनेछ। यस गीतका गेडा र भाका दुवैसित
अपरिचित नेपाली कमै होलान्। साना बालबालिकाहरूले पाठ
्यक्रममा परेका
विद्यालयमा पढाइने पुस्तकहरू मात्र होइन त्यसबाहिरका किताबहरू पनि पढ्नुपर्छ भन्ने
मान्यता बाल संसारको छ। त्यसका लागि पुस्तकहरू पनि मन रमाउने
, मनलाई समाउने खालका
हुनुपर्दछ। घाम-पानी
त्यस गुणले सम्पन्न पुस्तक
हो।

Additional information

Weight 100.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Gham-Pani”

Your email address will not be published. Required fields are marked *

X