Kagbabu

Kagbabu

$9.00

Qty:
Compare
SKU: BS 0003 Category:

Description

कागबाबु

तारो याशिमा

वि‍.सं. 2057, पृष्ठ 26

ISBN
99933 36 02 5

US$ 9

 

कागबाबु नामक यो किताब जापानी बालसाहित्यका लेखक
तारो याशिमाले लेखेका हुन्। यस किताबको कागबाबुलाई उसका सहपाठीहरूले चिबी
(जापानी भाषामा फुच्चे) भनेर गिज्याउने
गर्छन्। कोही साथी नभएको चिबी जहिले पनि एक्लै हुन्छ। स्कूलमा आफ्नो मन बहलाउन
उसले अनेक उपाय निकाल्छ। स्कूल छाड्ने साल भएको सांस्कृतिक कार्यक्रममा मात्र उसको
खुबी र प्रतिभा सबैले थाहा पाउँछन्। यस मनोवैज्ञानिक कथाले प्रत्येक व्यक्ति या
बालकमा प्रतिभा लुकेको हुन्छ भन्ने सन्देश दिएको छ।

Additional information

Weight 150.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Kagbabu”

Your email address will not be published. Required fields are marked *

X