Phatyangro Ghumna Janda

Phatyangro Ghumna Janda

$9.00

Qty:
Compare
SKU: BS 0002 Category:

Description

फट्याङ्ग्रो घुम्न जाँदा

आर्नल्ड लोबेल

वि‍.सं. 2057, पृष्ठ 3६

ISBN
99933 36 01 7

US$ 9

 

फट्याङ्ग्रो
घुम्न जाँदा नामक यो किताब अमेरीकी बालसाहित्यका लेखक आर्नल्ड लोबेलले लेखेका हुन्।
केटाकेटीको किताब रमाइलो हुनुपर्छ। यसले गर्दा केटाकेटीको रुचि पढ्नमा जाग्छ। यस कथामा
एउटा फट्याङ्ग्रो घुम्न जाँदा विभिन्न प्राणीहरू भेट्छ र उसले उनीहरूको फूर्ति
, लहड र जीवनशैलीको अनुभुति गर्छ। ती प्राणीहरूमा भेटिएका राम्रा
गुणहरूले पाठकहरू सहानुभुतिको भाव पैदा गर्दछन् र तिनको चरित्रचित्रणबाट मानिसमा हुने
जिज्ञासा र आत्मसम्मानको भावना तथा सहनशीलता
, द्वेष र अहङ्कारजस्ता गुण तथा अवगुण दुवैको परिचय पाउँछन्।

Additional information

Weight 160.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Phatyangro Ghumna Janda”

Your email address will not be published. Required fields are marked *

X