Rajako Fohora

Rajako Fohora

$9.00

Qty:
Compare
SKU: BS 0005 Category:

Description

राजाको फोहोरा

लोइड आलेक्जान्डर

वि‍.सं. 2057, पृष्ठ 48

ISBN
99933 36 04 1

US$ 9

 

राजाको फोहोरा नामक यो किताब अमेरिकी बालसाहित्यका लेखक
लोइड आलेक्जान्डरले लेखेका हुन्। यस किताबको कथामा एकजना राजाले आफ्नो राज्यमा एउटा
ठूलो फोहोरा बनाउने योजना बनाउँछ। त्यो फोहोरा बनेको खण्डमा राज्यमा खानेपानीको हाहाकार
हुने थियो। त्यसैले एउटा गरिब मानिसले जनताको पीर राजासम्म पुयाउन विद्धान
, व्यापारी र बलिष्ठ व्याक्तिहरूलाई
अनुरोध गर्छ। तीमध्ये कोही पनि राजाकहाँ जान नमानेपछि त्यस गरिबले जे गर्छ
, त्यही कुरा यस कथाको मुख्य
विषयवस्तु हो। केटाकेटीले यस कथाबाट मानिसको निःस्वार्थपना
, निश्छलता र सामुदायिक भावनाको
परिचय पाउँछन्। मौकामा अग्रसर हुनुपर्ने कुरा यो कथाको मूल सन्देश हो।

Additional information

Weight 160.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Rajako Fohora”

Your email address will not be published. Required fields are marked *

X