Musako Suruwa

Musako Suruwa

$9.00

Qty:
Compare
SKU: BS 0001 Category:

Description

मुसाको सुरुवा

आर्नल्ड लोबेल

वि‍.सं. 2057, पृष्ठ 32

ISBN
99933 36 00 9

US$ 9

 

मुसाको सुरुवा नामक यो किताब अमेरिकी बालसाहित्यका लेखक
आर्नल्ड लोबेलले लेखेका हुन्। केटाकेटीको किताब रमाइलो हुनुपर्छ। यसले गर्दा केटाकेटीको
रुचि पढ्नमा जाग्छ। मुसाको सुरुवा शीर्षकको यस कथामा एउटा मुसालाई मलसाँप्रोले समातेर
खान लागेपछि उसले बाँच्ने उपाय निकाल्छ। मुसाले मलसाँप्रोलाई चारवटा कथाहरू सुनाउँछ
जो मार्मिक र शिक्षाप्रद छन्। यी कथाहरूमार्फत केटाकेटीले जीवजन्तुको सँसार बुझ्न सक्छन्
साथै घृणा
, प्रेम, स्नेह, ममता, घमण्ड, ईर्ष्या, सहानुभूतिजस्ता गुणअवगुणहरूको परिचय पनि पाउँछन्।

Additional information

Weight 160.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Musako Suruwa”

Your email address will not be published. Required fields are marked *

X