Putaliko Yatra

Putaliko Yatra

$40.00

Qty:
Compare
SKU: BS 0008 Category:

Description

पुतलीको यात्रा

शाश्वत पराजुली

वि‍.सं. 2058, पृष्ठ 32

ISBN
99933 36 07 6

US$ 40

 

कुनै
पनि यात्राबाट धेरै कुरा सिक्न सकिन्छ। शाश्वत पराजुली
द्वारा लिखित
पुतलीको यात्रा
पढ्दा
त्यही कुराको पुष्टि हुन्छ। यस कथामा एउटी पुतली आफू बस्ने गरेको सानो ठाउँबाट
साथीलाई भेट्न टाढा अर्को ठाउँमा जान्छे। आफ्नो घरको सेरोफेरोभन्दा पर्तिर कहिल्यै
घुम्न नगएकी त्यस सानी पुतलीका लागि उसको यात्रा रोमाञ्चकारी र उत्तिकै शिक्षाप्रद
साबित हुन्छ। यात्राका क्रममा उसले पहिले नदेखेका चीजबीज
, प्राणी र ठाउँहरू देख्छे। कहिले उसको ज्यानै जोखिममा पर्छ
भने कहिले ऊ नयाँ ठाउँ हेर्न पाएर फुरुङ हुन्छे। पुतलीको बुई चढेर लेखकले धेरै
कुराहरू नजानिँदो पाराले केटाकेटीलाई सिकाउने चेस्टा गरेका छन्।

Additional information

Weight 160.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Putaliko Yatra”

Your email address will not be published. Required fields are marked *

X