Nepal: Hindu Adhirajyako Itihaas (Part I)

Nepal: Hindu Adhirajyako Itihaas (Part I)

$22.00

Qty:
Compare
SKU: HBN0007 Categories: ,

Description

नेपाल

हिन्दू अधिराज्यको इतिहास (पहिलो खण्ड)

सिल्भाँ लेभी

सन् २००५, पृष्ठ xxxiv +२६०

ISBN:
99933 43 70 6

US$
22

 

सिल्भाँ लेभी पूर्वीय संस्कृति र इतिहासका ख्यातिप्राप्त फ्रान्सेली
विद्वान हुन्। उनी सबभन्दा पहिले सन् १८९८ मा नेपाल आएका थिए। उनको नेपाल बसाइको अवधि
दुई महिना मात्र थियो
, त्यो पनि काठमाडौँ उपत्यकामा सीमित। बसाइ छोटो अवधिको भए पनि
उनको अध्ययन र अनुसन्धान गहन थियो। त्यसैको परिणामस्वरूप सन् १९०५ मा यो विशद कृति
तीन भागमा प्रकाशित भयो। इतिहास भनेको शासकहरूको वंशावली र स्तुति मात्र होइन भन्ने
मान्यता राख्ने सिल्भाँ लेभीको यस कृतिलाई एक शताब्दीअघिको नेपालको सांस्कृतिक राजनीतिक
अवस्थाको विद्वतापूर्ण विश्लेषण मानिन्छ। सोझै फ्रान्सेली भाषाबाट नेपालीमा गरिएको
प्रस्तुत अनुवाद त्यसै कृतिको पहिलो खण्डको हो।

Additional information

Weight 400.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Nepal: Hindu Adhirajyako Itihaas (Part I)”

Your email address will not be published. Required fields are marked *

X