Our Newsletter


Rajako Fohora

RRP:
Price:
$9.00
SKU:
BS 0005
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

राजाको फोहोरा

लोइड आलेक्जान्डर

वि‍.सं. 2057, पृष्ठ 48

ISBN 99933 36 04 1

US$ 9

 

राजाको फोहोरा नामक यो किताब अमेरिकी बालसाहित्यका लेखक लोइड आलेक्जान्डरले लेखेका हुन्। यस किताबको कथामा एकजना राजाले आफ्नो राज्यमा एउटा ठूलो फोहोरा बनाउने योजना बनाउँछ। त्यो फोहोरा बनेको खण्डमा राज्यमा खानेपानीको हाहाकार हुने थियो। त्यसैले एउटा गरिब मानिसले जनताको पीर राजासम्म पुयाउन विद्धान, व्यापारी र बलिष्ठ व्याक्तिहरूलाई अनुरोध गर्छ। तीमध्ये कोही पनि राजाकहाँ जान नमानेपछि त्यस गरिबले जे गर्छ, त्यही कुरा यस कथाको मुख्य विषयवस्तु हो। केटाकेटीले यस कथाबाट मानिसको निःस्वार्थपना, निश्छलता र सामुदायिक भावनाको परिचय पाउँछन्। मौकामा अग्रसर हुनुपर्ने कुरा यो कथाको मूल सन्देश हो।


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...